फरार प्रतिवादी प्रकाउ ।
२०७९-१२-२४
- A
- A-
- A+
सुर्खेत,
सम्मानित सुर्खेत जिल्ला अदालतको लगत नं.३४६३ चेक अनादर मुद्धामा २ महिना
कैद सजाय र रु २०००/-(दुई हजार) जरिवाना तोकीएको फरार प्रतिवादी जिल्ला सुर्खेत
गुर्भाकोट नगरपालिका-४ बस्ने बर्ष ४२ को केशबराज वलीलाई सादा पोशाषकमा खटिएको ५ जनाको
प्रहरी टोलीले निजको घर बाट नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेत मा
ल्याई राखिएको ।