फरार प्रतिवादी प्रकाउ ।
२०७९-१२-२१
- A
- A-
- A+
सुर्खेत, सम्मानित सुर्खेत जिल्ला अदालत
सुर्खेतको लगत नं. २०९९ वहु विवाह मुद्वामा ८ महिना कैद र १०,०००/- ( दश हजार ) जरिवाना तोकिएको फरार प्रतिवादी जिल्ला सुर्खेत
पञ्चपुरी नगरपालिका-६ बस्ने बर्ष २१ कि निशा वयक लाई निजकै घर बाट सादा पोशाक मा
खटिएका ८ जनाको प्रहरी टोलिले नियन्त्रणमा
लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखेको ।