प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ ।

२०७९-१२-२०

  • A
  • A-
  • A+
Share

रूकुम पश्चिम, जिल्ला रूकुम पश्चिम आठबिसकोट नगरपालिका वडा नं १३ बस्ने लागूऔषध चरेस मुद्धाको फरार प्रतिवादी बर्ष अन्दाजी ७२ को धन सिंह बिष्टलाई सम्मानित जिल्ला अदालत रुकुम पश्चिमको लगत नं.११११ मा फैसला मिति २०७८।०१।०८ गते  १० महिना ७ दिन कैद सजाय र जरीवाना रकम रु ५,०००।- (पाँच हजार) तोकिएका फरार प्रतिवादीलाई ईलाका प्रहरी कार्यालय आठबिसकोट रूकुम पश्चिम बाट खटीएको प्रहरी टोलिले नियन्त्रमा लिई जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिम ल्याई राखिएको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०७-२५

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० बस्ने बर्ष २१ को चन्द्र सुनार र जिल्ला कालिकोट पलाता गाउँपालिका-५ स्थायी घर भइ हाल वीरेन्द्रनगर नगरपालिका-०९ बस्ने बर्ष २७ को प्रयास बम लाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट र लागूऔषध ब्युरो सुर्खेत बाट खटिएको संयुक्त प्रहरी टोलीले निजहरूलाई शंका लागी चेक जाँच गर्दा निजहरुको साथ बाट ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ २ पुडिया (नाप तौल गर्दा ५० मिलिग्राम) र ट्रामा डोल १५ पिस (टेब्लेट) सहित निजहरूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भईरहेको ।