सवारी ज्यान मुद्धाका फरार प्रतिवादी पक्राउ।
२०७९-१२-१५
- A
- A-
- A+
सल्यान, जिल्ला सल्यान शारदा नगरपालिका वडा
नं.९ बस्ने बर्ष २८ को सवारी ज्यान मुद्दाको फरार प्रतिबादी मोहन सेजवाल लाई जिल्ला
प्रहरी कार्यालय सल्यान बाट खटिईएको ४ जनाको प्रहरी टोलीले वडा नं.२ खलंगा बजारमा
फेला पारी पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सल्यानमा ल्याई सम्मानित जिल्ला
अदालत सल्यानमा बुझाउने कार्य भईरहेको ।