फरार प्रतिवादी पक्राउ ।
२०७९-१२-१३
- A
- A-
- A+
सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१०
सिद्धापाईला स्कुल नजिकबाट, सोही ठाउ बस्ने बर्ष अं ४२ की
पवित्रा न्यौपानेलाई सम्मानित जिल्ला अदालत सुर्खेतले विभिन्न मितिमा चेक अनादर
मुद्दामा लगत नं ३३७६ मा १ महिना कैद, १ हजार जरिवाना र लगत
नं ३२८६ मा २ हजार जरिवाना तोकेको फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय
सुर्खेत बाट सादा पोसाकमा खटिएका प्रहरी टोलीले पक्राउ गरि जिल्ला प्रहरी कार्यालय
सुर्खेतमा ल्याई राखिएको ।