मानिस मृत फेला परेको ।
२०७९-१२-०६
- A
- A-
- A+
जुम्ला, जिल्ला जुम्ला चन्दननाथ नगरपालिका ४
जनस्वास्थ्य कार्यालय अगाडि जुगार्ड खोलामा तातोपानी गाउँपालिका-५ लाम्रा घर भई
मिति २०७९/१२/०४ गते कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा दमको उपचारको
लागि आएको बर्ष ७० को लालु नेपाली ५ गते राति अ.२४:०० वजेको समयमा कर्णाली
स्वास्थ्य बिज्ञान प्रतिष्ठानबाट बाहिर निस्केकोमा निजको कुरुवा बुहारी दुरपती नेपालीले
खोज गर्दै जादा मृत अबस्थामा फेला परेको भनी जानकारी गराए पश्चात जिल्ला प्रहरी
कार्यालय जुम्लाबाट प्रहरी टोली खटि गएको र थप अनुसन्धानको लागी प्रहरी निरीक्षकको कमाण्डमा SOCO सहित ३
जनाको टोलि खटिएको ।