सवारी दुर्घटना सस्बन्धी ।
२०७९-११-३०
- A
- A-
- A+
सुर्खेत,
मिति
२०७९।११।३० गते अं.०९:०० बजे जिल्ला सुर्खेत वीरेन्द्र नगरपालिका ६ स्थित गोदाम लाईन नजिक मंगलगढी चोक नजिक मोटरसाकलले
पैदल यात्री जिल्ला सुर्खेत वीरेन्द्र नगरपालिका ४ क्याम्पस रोड बस्ने कृष्ण राज
बुढाको छोरा बर्ष ७ को दिपेन्द्र बुढालाई बाटोमा हिँडिरहेको अबस्थामा ठक्कर दिँदा
टाउको, दाँहिने खुट्टामा चोट लागि
घाईते भई माया नर्सिङ होम सुर्खेतमा लिई उपचार भईरहेको छ । चालक जिल्ला सुर्खेत वीरेन्द्र
नगरपालिका ६ बस्ने बर्ष १८ को समिर कुरेसीलाई नियन्त्रणमा लिदा कागजपत्र साथमा
नभएको पाइएको छ । थप अनुसन्धानको लागि ५
जनाको प्रहरी टोलि खटिको छ ।