फरार प्रतिबादी पक्राउ ।
२०७९-११-२६
- A
- A-
- A+
सुर्खेत
जिल्ला अदालतको लगत नं. ३१९२ पुन चलन मुद्दामा रु. १०,०००।–(अक्षेरुपी दश हजार मात्र) जरिवाना तोकिएको
फरार प्रतिवादी जिल्ला सुर्खेत बराहताल गाँउपालिका वडा नं. ७ बस्ने वर्ष ६८ को ठग
बहादुर विश्वकर्मालाई यस चौकी बाट खटिएको प्रहरी टोलीले निजको घर बाट पक्राउ गरी फैसला कार्यवन्यनको लागि सम्मानित सुर्खेत जिल्ला अदालत सुर्खेतमा
बुझाएको ।