भिरबाट लडि गम्भीर घाईते ।
२०७९-११-२६
- A
- A-
- A+
जिल्ला
जाजरकोट भेरी नगरपालिका वडा नं. ४ पिपल डाँडा बस्ने किस्ने नेपाली को छोरा बर्ष
अं. ३१ को लक्ष्मण सुनार ऐ.ऐ. शान्ति चौतारा बाट टिनको पाता बोकी आफ्नो घर तर्फ
जादै गर्दा घर नजिकै बाटो बाट अं.२० मिटर तल खसेको र नाक मुख बाट रगत बगेको अबस्था
बोल्न नसक्ने भनी टेलिफोन मार्फत जानकारी गराए पश्चात यस कार्यालयबाट प्रहरी टोली खटिगई उपचारको लागी
जिल्ला अस्पताल जाजरकोटमा सामान्य उपचार पश्चात थप उपचारको लागि भे.१.ज.९१५ नम्बरको बोलेरो जिपमा
मेडिकल कलेज कोहलपुरमा उपचार भईरहेको ।