अनुसन्धानको क्रममा रहेको फरार प्रतिवादी पक्राउ ।
२०७९-११-२५
- A
- A-
- A+
जुम्ला, जिल्ला जुम्ला तिला गाउपालिका-५ चुलाकोट
बस्ने जबर्जस्तिकरणी मुद्दाको फरार प्रतिवादी बर्ष अन्दाजी २१ को दिपेन्द्र कामि
सुनार लाई ऐ. ४ साफुल्लिमा लुकिछिपि बसेको अवस्थामा प्रहरी चौकी कुडारी जुम्ला बाट
खटिएको प्रहरी टोलिले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय जुम्ला लाई राखिएको
छ ।