प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी प्रकाउ ।

२०७९-११-१८

  • A
  • A-
  • A+
Share

रुकुम पश्चिम, सम्मानित जिल्ला अदालत रुकुम पश्चिमको लगत नं.११५६ मा ५००० हजार (अक्षेरुपी पाँच हजार ) जरीवाना तोकिएका घरेलु हिंसा मुद्दाका (फरार अपराधि) जिल्ला रुकुम पश्चिम त्रिबेणी गा.पा.७ बस्ने राम बहादुर खड्कालाई जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट सादा पोशाकमा खटिएको प्रहरी टोलिले  प्रहरी टोलीले खोजतलास गर्ने  क्रममा निजलाई मुसिकोट नगरपालिका-१ खलङ्गा बजारबाट पक्राउ गरी पहिचान गरी ऐ.१४:४५ बजेको समयमा सम्मानित जिल्ला अदालत रुकुम पश्चिममा पेस गरी उक्त लगत नं.को धरौटी तिरी छुटेको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०७-२५

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० बस्ने बर्ष २१ को चन्द्र सुनार र जिल्ला कालिकोट पलाता गाउँपालिका-५ स्थायी घर भइ हाल वीरेन्द्रनगर नगरपालिका-०९ बस्ने बर्ष २७ को प्रयास बम लाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट र लागूऔषध ब्युरो सुर्खेत बाट खटिएको संयुक्त प्रहरी टोलीले निजहरूलाई शंका लागी चेक जाँच गर्दा निजहरुको साथ बाट ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ २ पुडिया (नाप तौल गर्दा ५० मिलिग्राम) र ट्रामा डोल १५ पिस (टेब्लेट) सहित निजहरूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भईरहेको ।