फरार प्रतिबादी पक्राउ ।
२०७९-११-२७
- A
- A-
- A+
सम्मानित सुर्खेत जिल्ला अदालतको लगत नं. २५३७ जवरजस्ती
करणी मुद्धामा ३ महिना जेल सजाय तोकिएको फरार प्रतिवादी जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका
वडा नं. १ अमिलावारी बस्ने बर्ष १६ को सन्तोष रामजाली लाई सादा पोसाकमा खटिएका प्रहरी
टोलिले ऐ.ऐ. २ स्थित सप्तरीबाट नियन्त्रणमा लिई फैसला कार्यान्वयनको लागि सम्मानित
जिल्ला अदालत सुर्खेतमा बुझाईएको ।