फरार प्रतिवादी प्रकाउ ।
२०७९-११-१५
- A
- A-
- A+
रुकुम पश्चिम, सम्मानित जिल्ला अदालत रुकुम
पश्चिमको लगत नं.९०७ मा रहेका बहु बिबाह मुद्दामा१ बर्ष कैद र रु १०,०००। (अक्षेरुपी दश
हजार) जरिवाना तोकिएको(फरार प्रतिवादी) जिल्ला रुकुम पश्चिम सानिभेरी गाउँपालीका-३ घर
भई हाल सानिभेरी गाउँपालिका-९ बस्ने बर्ष ३१ को लोक ब.बि.क.लाई जिल्ला प्रहरी
कार्यालय रुकुम पश्चिम बाट प्रहरी
निरीक्षकको कमाण्डमा खटीएको प्रहरी टोलीले मुसिकोट नगरपालिका-१ स्थित खलङ्गा
बजारमा लुकी छिपि हिडिरहेको अवस्थामा फेला पारी पक्राउ गरी निज लाई सम्मानित रुकुम
जिल्ला अदालत रुकुम पश्चिममा पठाई सम्मानित जिल्ला अदालतबाट थुनामा राख्न आदेश
भएकोले जिल्ला कारागार रुकुम पश्चिममा पठाइएको छ ।