फरार प्रतिवादी प्रकाउ ।
२०७९-११-१५
- A
- A-
- A+
जुम्ला, सम्मानित जिल्ला अदालत जुम्लाको
फैसलाले सवारी ज्यान मुद्दाको फरार प्रतिवादी जिल्ला जुम्ला चन्दननाथ नगरपालिका-४
बस्ने वर्ष ३२को पदम नेपाली लाई यस जिल्ला प्रहरी कार्यालय जुम्ला बाट सादा
पोसाकमा प्रहरी हवल्दारको कमाण्डमा खटि गएको प्रहरी टोलीले पक्राउ गरी यस कार्यालयमा
ल्याई राखिएको छ ।