सेनिटाईजर सेवन गरि बिरामी भएको सम्बन्धी ।
२०७९-११-१५
- A
- A-
- A+
जिल्ला सल्यान बागचौर
नगर पालिका वडा नं. ९ डाँगीगाउ बस्ने अन्दाजि बर्ष ५२ को ईमान डाँगीले माधक पदार्थ
सेवन गरी आफ्नै घरमा २५० मि.ली. को बोतलमा राखेको सेनिटाईजर सेवन गरी बेहोस भई सहज
पोलिक्लिनिक बागचौर थारमारेमा ल्याइ सामान्य उपचार पश्चात थप उपचारको लागी जिल्ला
अस्पताल सल्यानमा ल्याएकोमा थप उपचारको लागी नेपालगंज बाँके रिफर भएको अबस्था मध्यम
हल्का बोलिरहेको ।