फरार प्रतिवादी प्रकाउ ।
२०७९-११-१२
- A
- A-
- A+
सल्यान, बाल -बिबाहा मुद्दाका फरार
प्रतिवादि जिल्ला सल्यान बनगाड कुपिन्डे नगरपालिका-९ बस्ने बर्ष अं.५० को नन्द बिर
बोहरा र ऐ.ऐ.बस्ने वर्ष अं.४३ कि तिलकि बोहरा लाई जिल्ला सल्यान बनगार कुपिण्डे नगरपालिका-९
जयतपानी बजारमा हिडडुल गरिरहेको अबस्थामा अस्थायी प्रहरी पोस्ट बाबियाचौर सल्यानबाट
प्रहरी सहायक निरीक्षकको कमाण्डमा ३ जना प्रहरी टोलि खटिइ गइ नियण्त्रणमा लिइ
१३:१५ बजेको समयमा सम्मानित जिल्ला अदालत सल्यानमा बुझाइएको छ ।