फरार प्रतिवादी पक्राउ ।
२०७९-११-०८
- A
- A-
- A+
सम्मानित सुर्खेत
जिल्ला अदालत सुर्खेतको लगत नं. ३१२२ बहु विवाह मुद्दामा १ बर्ष कैद रु.१० हजार
जरिवान र ४०० क्षति पुर्ती तोकिएको फरार प्रतिवादी जिल्ला सुर्खेत वीरेन्द्रनगर
नगरपालिका वडा नं. १० रहलपुर बस्ने बर्ष अं. ३५/३६ की सुस्मा थापा भन्ने छली
कुमारी थापालाई यस कार्यालय बाट सादा पोसाकमा खटिएका प्रहरी टोलिले निजको घर वतन
नजिक बाट पक्राउ गरी यस कार्यालयमा ल्याई फैसला कार्यालयको लागि जिल्ला अदालत
सुर्खेत पठाउने पहल भई रहेको ।