फरार प्रतिवादी प्रकाउ ।
२०७९-११-०८
- A
- A-
- A+
सुर्खेत, सम्मानित
जिल्ला अदालत सुर्खेतको लगत नम्बर २१७३ को १ महिना ६ दिन कैद सजाय तोकिएको ऐ.ऐ. ६
ब्युरेनी बस्ने बर्ष ४० को गोकर्ण बहादुर बि.सी. सवारी ज्यान मुद्दाको फरार
प्रतिबादी लाई प्रहरी चौकी बड्डीचौर सुर्खेत बाट खटिएका प्रहरी हवल्दार को
कमाण्डमा ४ जनाको टोलीले नियन्त्रणमा लिई तालुक जिल्ला प्रहरी कार्यालय सुर्खेत
तर्फ पठाएको छ ।