फरार प्रतिवादी प्रकाउ ।
२०७९-११-०४
- A
- A-
- A+
सुर्खेत, सम्मानित सुर्खेत जिल्ला अदालत सुर्खेतको लागत
नं. ३३६८ चेक अनादर मुद्दाको जिल्ला जाजरकोट छेडागाड नगरपालिका-२ घर भई हाल
बीरेन्द्रनगर नगरपालिका-३ ऐरीचोक बस्ने बर्ष ५६ को एवान बुढा फरार प्रतिबादीलाई
कर्णाली प्रदेश प्रहरी लागुऔषध सुर्खेत बाट खटिएका प्रहरी बरिष्ठ हवल्दारको कमाण्डमा २ जनाको
प्रहरी टोलीले निजलाई ऐरीचोक स्थित आफ्नै घरबाट नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेत ल्याई राखिएको छ ।