फरार प्रतिवादी प्रकाउ ।
२०७९-११-०४
- A
- A-
- A+
सुर्खेत, सम्मानित सुर्खेत जिल्ला अदालत
सुर्खेतको लगत नं. २३७२ चेक अनादर मुद्दाको जिल्ला दैलेख गुरास गाउँपालिका-२ बस्ने
बर्ष ३० कि दुर्गा भट्टराई फरार प्रतिबादीलाई जिल्ला सुर्खेत बीरेन्द्रनगर नगरपालिका-४
भैरब स्थान स्थित बाटोमा हिडिरहेको क्रममा कर्णाली प्रदेश प्रहरी ब्यृरो सुर्खेत
बाट खटिएका प्रहरी हवल्दारको कमाण्डमा २ जनाको प्रहरी टोलीले नियन्त्रणमा लिई
सम्मानित जिल्ला अदालत सुर्खेत बुझाउने तयारी भईरहेको छ ।