कुखुरा बोकेको बोलेरो आफै अनियन्त्रित भई दुर्घटना ।
२०७९-११-०४
- A
- A-
- A+
सुर्खेत,जिल्ला
सुर्खेत बराहताल गाउँपालिका-८ दमारे स्थित
कर्णाली राजमार्गमा सुर्खेत बाट जुम्ला तर्फ बोईलर कुखुरा लिई जादै गरेको क.प्र.
०२००१ च ०६३१ नं. को बोलेरो जिप आफै अनियन्त्रित भई सडकको दाहिने साईटमा पल्टिन
जाँदा उक्त जिपमा रहेको २६५ वटा ( २,३,४ के.जी सम्मका ) बोईलर कुखुरा मध्ये अन्दाजी १६५ वटा कुखुरा मरेको र अन्दाजी
१०० वटा कुखुरा जिबितै रहेको उक्त स्थानमा प्रहरी हवल्दारको कमाण्डमा ३ जनाको टोलि
खटि गएको जिप चालक ( बोईलर कुखुराको साहु ) जिल्ला जुम्ला चन्दनाथ नगरपालिका- ८
बस्ने बर्ष २४ को जगदिस महत ट्राफिकको सम्पर्कमा भएको मानविय क्षेती नभएको,
कागजपत्र, भेटनरी कागजपत्र भएको उक्त जिपमा
चालक, सहचालक रहेको जानकारी प्राप्त भएको छ ।