फरार प्रतिवादी प्रकाउ ।
२०७९-११-०३
- A
- A-
- A+
सुर्खेत, सम्मानित
सुर्खेत जिल्ला अदालतको लगत नं. ३२६२ को चेक अनादर मुद्दाको ३ महिना कैद सजाय र
रु.३०००/- (तिन हजार मात्र) जरीवाना तोकिएको भैरवस्थान-४ बस्ने बर्ष ४६ को सुरेश
बहादुर कठायत फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय सुर्खेत बाट सादा पोषाकमा
खटिएका प्रहरी टोलीले नियन्त्रणमा लिई सम्मानित जिल्ला अदालत सुर्खेतमा बुझाउने
तयारी गरिरहेको छ ।