सर्पले टोक्दा घाईते ,अवस्था मध्यम रहेको ।
२०७९-१०-२९
- A
- A-
- A+
जिल्ला दैलेख दुल्लु नगरपालिका-८
गडि बस्ने धने दमाइको छोरा बर्ष अन्दाजी ४८ को रुपचन्द्र दमाईलाई घर नजिकै बाटोमा
हिड्ने क्रममा नाम नखुलेको सर्पले दाहिने खुट्टामा टोकि उपचारको लागि दुल्लु
अस्पताल दुल्लुमा ल्याई उपचार भई रहेको र निजको अबस्था मध्यम बोल्न सक्ने रहेको छ
।