भेरी नदिमा पौडी खेल्ने क्रममा दुईजना वेपत्ता ,खोजी कार्य जारी ।
२०७९-१०-२६
- A
- A-
- A+
सुर्खेत, २०७९।१०।२६ गते १३:३० । जिल्ला सुर्खेत
भेरीगंगा नगरपालिका-८ लोदे स्थित भेरी नदीको किनारमा पौडी खेल्ने क्रममा जिल्ला
डोल्पा ठुलीभेरी नगरपालिका बस्ने बर्ष २२ को मकर रोकाय, वर्ष २१ को बि.बि. रोकाय, बेपत्ता भएको र सोहि ठाउँ बस्ने वर्ष १८ को धर्मजित रोकाय सकुस ईलाका प्रहरी कार्यालय छिन्छु आएर खबर गरे
पश्चात प्रहरीद्धारा उक्त बेपत्ता भएका मानिसको खोजी कार्य भईराखेको छ ।