सुर्खेत ग्रामिण गस्ती गर्दै जाँदा ५ नाल भरुवा बन्दुक फेला ।
२०७९-१०-२६
- A
- A-
- A+

जिल्ला सुर्खेत लेकबेशी नगरपालिका वडा नं. ५ माथिल्लो खल्टाकुरा
भन्ने स्थानमा प्रहरी टोली ग्रामिण गस्ती गर्दै जाने क्रममा ऐ.५ राष्ट्रिय चौफारी
डाँडा जङगलमा ढुङ्गाको ओढारमा लुकाई छिपाई राखेको अबस्थामा ५ नाल भरुवा बन्दुक
फेला पारी नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।