जुम्लामा आगलागी हुँदा एकजनाको मृत्यु ।
२०७९-१०-२४
- A
- A-
- A+
जिल्ला
जुम्ला चन्दनाथ नगरपालिका वडा नं. ०१ ठिन्के बस्ने लोक बहादुर भण्डारीको ३ तले ८
कोठे घरमा अचानक आगलागी भएको भन्ने खबर प्राप्त हुनासाथ नेपाल प्रहरीको कमाण्डमा
२० जना,
नेपाली सेनाको कमाण्डमा २५ जना, शशस्त्र
प्रहरी बलको कमाण्डमा २५ जना, बिपद व्यवस्थापन गुल्म,
जुम्लाबाट १० जनाको टोली, दमकल र स्थानियको सहयोगमा आगो ऐ. ०२ :३०
बजे आगो पुर्ण रुपमा नियन्त्रणमा लिएको र उक्त आगलागीमा परी बन्दना भण्डारीको जलि मृत्यु अबस्थामा फेला परेको
।