फरार प्रतिवादी प्रकाउ ।
२०७९-१०-२२
- A
- A-
- A+
रुकुम, सम्मानित रुकुम जिल्ला अदालतबाट बिभिन्न
मितीमा फैसला भई नाता कायम मुद्दाको फरार प्रतिबादी लागत नं.४८३।२७९नाता कायम
मुद्दामा संलग्न जिल्ला रुकुम पश्चिम सानिभेरी गाउपालिका-१ गरायका बस्ने बर्ष ३१
कि तुल्सा बि.क. लाई प्रहरीले पक्राउ गरी कारवाहिको लागि सम्मानित जिल्ला
अदालत रुकुम पश्चिममा पठाएको छ ।