फरार प्रतिबादी पक्राउ ।
२०७९-१०-२०
- A
- A-
- A+
रुकुम, सम्मानित रुकुम जिल्ला अदालत बाट बिभिन्न
मितिमा फैसला भई लागत असुल गर्नुपर्ने फरार प्रतिबादी लागत नम्बर ३१९।१७७ कुटपिट ,लुटपिट
मुद्धामा संलग्न जिल्ला रुकुम पश्चिम मुसिकोट नगरपालिका-१४ बस्ने बर्ष ५१ को
नन्दराम वली लाई प्रहरीले पक्राउ गरी कारवाहिको
लागि सम्मानित जिल्ला अदालत रुकुम पश्चिममा पठाएको छ ।