पानीमा डुबेर मृत्यु ।
२०७९-१०-१९
- A
- A-
- A+
सुर्खेत,
सुर्खेत जिल्ला गुर्भाकोट नगरपालिका वडा नं ६ स्थित खोलाको बिचभागमा पानीमा
डुबेर सोही ठाउ बस्ने पहलमान सुनारको अन्दाजी २२ वर्षको छोरा दिपक सुनार मृत अवस्थामा भेटिनुभएको छ ,मृतकको लास
१३:१५ बजेको समयमा घटनास्थल प्रारम्भिक कार्य पुरा गरी लाश मेहलकुना अस्पताल मेहलकुना
सुर्खेतको शब गृहमा राखिएको छ , मृतक
दिपक सुनार खुट्टा अपाङ्ग, मृगीरोग
भएको भन्ने बुझिएको छ ।