फरार प्रतिवादी पक्राउ
२०७९-१०-१८
- A
- A-
- A+
जिल्ला
प्रहरी कार्यालय रुकुम पश्चिमबाट खटीएको प्रहरी टोलीले ज्यान सम्बन्धि कसुर
कर्तब्य ज्यान मुद्दामा सम्मानित अदालतबाट कैद जरीवाना तोकिएकोमा मिति २०६५।०४।१६
गते देखि भागि फरार प्रतिबादी लगत नं.११७७ मा २० बर्ष कैद सजाय तोकिएको जिल्ला
रुकुम पश्चिम मुसिकोट नगरपालिका-१ बस्ने बर्ष ३१ को अगविर खत्री भन्ने अतिराम
खत्रीलाई आफ्नै घर वतनमा लुकि छिपि बसेको अवस्थामा नियन्त्रणमा लिई अवश्यक
कारवाहिको लागि सम्मानित रुकुम जिल्ला अदालत पश्चिममा उपस्थित गराईएको ।