फरार प्रतिबादी पक्राउ ।
२०७९-१०-१५
- A
- A-
- A+
मिति
२०७९।१०।१५ गते अन्दाजी ३:४५ बजेको समयमा समानित सुर्खेत जिल्ला अदालत सुर्खेत लगत
नं.३२६६ लागु औषध मुद्दामा २ महिना १६ दिन कैद सजाय तोकीएको फरार प्रतिबादी जिल्ला
सुर्खेत बीरेन्द्रनगर नगारपालिका व डा नं ५ बस्ने बर्ष अन्दाजी २१ को अर्जुन
सुनारलाई तालुक जिल्ला प्रहरी कार्यालय सुर्खेत बाट सादा पोशाकमा खटिएको प्रहरी
टोली र नगर प्रहरी कार्यालय सुर्खेत बाट खटिएका संयुक्त प्रहरी टोलीले गोदामलाईन
बाट नियन्त्रणमा लिई सम्मानित जिल्ला अदालत सुर्खेतमा बुझाउने पहल भइरहेको छ ।