फरार प्रतिवादी पक्राउ ।
२०७९-१०-१७
- A
- A-
- A+
जिल्ला
अदालत सुर्खेतले तोकिएको लगत नं. २६५७ बहु विबाह मुद्धामा ११ महिना ११ दिन कैद तोकिएको
फरार प्रतिवादी सुर्खेत गुर्भाकोट नगरपालिका-७ बस्ने बर्ष अं. २७/२८ की विमला थापालाई निजकै घरबाट ईलाका प्रहरी कार्यालय छिन्चुबाट सादा पोसाकमा
खटिएको प्रहरी टोलिले पक्राउ गरी थप अनुसन्धान भैरेहेको छ ।