फरार प्रतिवादी पक्राउ
२०७९-१०-०८
- A
- A-
- A+
जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१३ करेखोलाबाट
सुर्खेत जिल्ला अदालतको लगत नं. ३३९९ भ्रष्टाचार मुद्वामा २ बर्ष कैद र १४ लाख ३३
हजार ४ सय ३४ रुपैया जरिवाना तोकिएको फरार प्रतिवादी ऐ. वीरेन्द्र नगरपालिका-१३
बस्ने बर्ष ४० को रत्न बहादुर बि.क लाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा
पोशाकमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरी जिल्ला अदालत
सुर्खेतमा बुझाउने कार्य भईरहेको ।