फरार प्रतिबादी पक्राउ ।
२०७९-१०-०७
- A
- A-
- A+
मिति
२०७९।१०।०७ गते अं. ०९:५० बजेको समयमा जिल्ला सुर्खेत बीरेन्द्रनगर नगरपालिका वडा
नं. १ देउतिस्थान चोक बाट जिल्ला अदालत सुर्खेतको लगत नं.३१३५ लागूऔषध मुद्धामा १
बर्ष कैद ५०००/- (पाँच हजार) जरिवाना तोकीएको फरार प्रतिबादी जिल्ला.सुर्खेत
बीरेन्द्रनगर नगरपालिका वडा नं. १ ढोडेखाली बस्ने बर्ष २८ को कमल गिरीलाई यस कार्यालयबाट
शादा पोशाकमा खटिएका प्रहरी टोलीले नियन्त्रणमा लिई सम्मानित जिल्ला अदालत
सुर्खेतमा बुझाउने पहल भईरहेको ।