फरार प्रतिवादी पक्राउ ।
२०७९-१०-०३
- A
- A-
- A+
जुम्ला पातारासी गाउँपालिका
६ ठिन्केबाट बहुबिबाह कसुरको सम्मानित
जुम्ला जिल्ला अदालतको मिति २०७८।१२।११ गतेको फैसलाले १० महिना २८ दिन कैद सजाय र
१०,००० जरीवाना तोकेको फरार प्रतिवादी लक्ष्मि बिष्टलाई अस्थाई प्रहरी पोष्ट
उर्थुचौताराबाट खटिएको प्रहरी टोली र जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको सादा पोसाकको सयुक्त प्रहरी टोलिले नियन्त्रणमा
लिई जिल्ला प्रहरी कार्यालय जुम्लामा
ल्याई राखिएको ।