मोटरसाईकलको ठक्करबाट मानिस घाईते ।
२०७९-०९-२८
- A
- A-
- A+
मिति २०७९।०९।२८ गते
अं.११:३० बजेको समयमा सुर्खेत बीरेन्द्रनगर नगरपालिका ६ घण्टाघर चोक नजिक आँखा
अस्पताल बाट घण्टाघर तर्फ आउदै गरेको नम्बर नखुलेको मोटरसाईकलले पैदल यात्री सुर्खेत
बीरेन्द्रनगर नगरपालिका १२ बस्ने बर्ष ५० की भुमिसरा पराजुलीलाई ठक्कर दिदा मुख, ढाड र कोखामा चोट लागी घाईतेलाई देउती नर्सिङ होम सुर्खेतमा उपचार भईरहेको
र मोटरसाईकल र मोटरसाईकल चालक फरार प्रहरी द्दारा खोजतलासी भइरहेको ।