स्कुटीमा आगो लाग्दा मानिस घाईते
२०७९-०९-२७
- A
- A-
- A+
सुर्खेत बीरेन्द्रनगर
नगरपालिका ७ लालुपाते चोक स्थित ऐ.बस्ने भक्त सोमईले बोतलमा पेट्रोल ल्याई आफ्नै
स्कुटीमा राख्ने क्रममा निजको श्रीमती बर्ष ४० की लक्ष्मी सोमईले जलाएको अगरबत्ति
लिई स्कुटि नजिकै आएकोमा एक्कासी आगलागी हुदा निज भक्त सोमईको दुबै हातमा जलेको र
निजको श्रीमती लक्ष्मी सोमईको मुखमा जलि दुबै जना घाईते भई सामान्य उपचार पश्चात
थप उपचारको लागी काठमाण्डौ तर्फ पठाएको ।