फरार प्रतिबादी पक्राउ ।
२०७९-०९-२३
- A
- A-
- A+
मिति
२०७९।०९।२२ गते अं. १७:३५ बजेको समयमा जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा
नं.३ स्थित हरिडिलभुमी स्कुल नजिक बाट सम्मानित सुर्खेत जिल्ला अदालतको लगत नं.
३२४६ घरेलु हिंसा मुद्धामा १० हजार जरिवाना तोकिएको फरार प्रतिवादी जिल्ला सुर्खेत
वीरेन्द्रनगर नगरपालिका वडा नं. ४ बस्ने बर्ष २२ को शुबास चन्द पहाडी लाई यस
कार्यालयबाट खटिएका शादा पोसाकका प्रहरी टोलिले नियन्त्रणमा लिई सम्मानित जिल्ला
अदालत बुझाउने कार्य भईरहेको ।