फरार अभियुक्त पक्राउ ।
२०७९-०४-३०
- A
- A-
- A+
सम्मानित
जिल्ला अदालतबाट सवारी ज्यान मुद्दामा २ महिना ६ दिन कैद र रु.५००।– जरिवाना भई
फरार अभियुक्त जिल्ला मुगु छायाँनाथ रारा
नगरपालिका वडा नं. ६ बालै गाउँ बस्ने गणेश भामलाई जिल्ला प्रहरी कार्यालय मुगुबाट
खटिएको प्रहरी टोलीले मिति २०७९।०४।३० गते पक्राउ गरी सम्मानित मुगु जिल्ला अदालत मुगुमा
पेश गरिएको ।