मोटरसाईकल दुर्घटना ।
२०७९-०५-०६
- A
- A-
- A+
मिति
२०७९।०५।०५ गते अ. २०:१० बजेको समयमा जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका -०४
मुलपानी चोक स्थित यरिचोकबाट बाङगेसिमल तर्फ जाँदै गरेको भे ४ प ३३५६ नं. को मोटरसाईकल
आफै अनियन्त्रित भई पल्टिन जाँदा मोटरसाइकल चालक ऐ.ऐ. बस्ने बर्ष ३९ को धुर्ब
थापाको मुख र टाउकोमा चोट अवस्था बोल्न सक्ने कर्णाली केयर अस्पतालमा सामान्य
उपचार पश्चात थप उपचारको लागि प्रदेश अस्पताल कालागाउ सुर्खेतमा लगि उपचार भईरहेको,
मोटरसाईकल
ट्राफिकको नियन्त्रणमा ।