जंगली च्याउ खाँदा गम्भिर घाईते भएको ।
२०७९-०४-२१
- A
- A-
- A+
मिति २०७९।०४।२० गते अं.१८:०० बजेको समयमा जिल्ला सल्यान शारदा नगरपालिका -०४ साईलाकम्द बस्ने दिर्घ बस्नेतको परिवारले जंगलबाट ल्याएको च्याउ खाँदा एकै घरका ४ जना विरामी भई उपचारको लगि मिती २०७९।०४।२१ गते अ.०६:०० बजेको समयमा जिल्ला अस्पताल सल्यानमा ल्याई उपचार भईरहेको श्रीमती वर्ष ४० की मिना बस्नेत, निजकी छोरी पबित्रा बस्नेत, ऐ.ऐ.बस्ने केशर बस्नेतको छोरा वर्ष ९ को जोन बस्नेत अवस्था सामान्य रहेको र केशर बस्नेतकै छोरी वर्ष अ. ४ की जोशना बस्नेत अवस्था गम्भिर रहेको ।
मिति
२०७९।०४।२० गते अं. १७:०० बजेको समयमा जिल्ला सल्यान बनगार कुपिण्डे नगरपालिका -०९
जैतपानी बस्ने भुप बहादुर वलीको परिवारले जंगलबाट ल्याएको च्याउ खाँदा एकै घरका ५
जना विरामी भई उपचारको लागि ऐ. २१:१५ बजेको समयमा जिल्ला अस्पताल सल्यान ल्याएकोमा
सामान्य उपचार पश्चात थप उपचारको लागि ऐ. २१: ३० बजेको समयमा प्रदेश अस्पताल
सुर्खेतमा उपचार भईरहेको अवस्था सुधार भईरहेको ।