फरार प्रतिवादी पक्राउ ।
२०७९-०४-०४
- A
- A-
- A+
मिति
२०७९।०४।०४ गते १०:०० बजेको समयमा भेरी गंगा नगरपालिका २ बस्ने बर्ष ४० को लोक
बहादुर घर्ति मगर सम्मानित सुर्खेत जिल्ला अदालतको लगत नं. ८७६ र ६ महिन कैद सजाय,६०,०००/-जरिवाना तोकिएको वन मुद्धाको फरार
प्रतिवादीलाई तालुक कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएको ब्युरो टोलिले
जिल्ला सुर्खेत विरेन्द्रनगर नगरपालिका १२ एरपोर्ट नजिकबाट नियन्त्रणमा लिई
सम्मानित अदालमा बुझाईएको ।