सवारी दुर्घटना सम्बन्धी ।
२०८२-०४-२३
- A
- A-
- A+
कालिकोट,
मिति २०८२/०४/२३ गते अन्दाजि
०८:३० बजेको समयमा जिल्ला कालीकोट खाँडाचक्र नगरपालिका १० गोलुवा स्थित
जुम्ला सुर्खेत सडक खण्डमा जुम्ला बाट सुर्खेत तर्फ आउदै गरेको क.प्र. ०२००१ ख ०९७६ नम्बरको फोर्स गाडी
अनियन्त्रित भई सडकभन्दा अन्दाजि १०० मिटर तल खस्न गई उक्त फोर्समा चालक सहित ७
जना सवारहरू घाईते भएको र घाईतेहरुलाई जिल्ला अस्पताल मान्म कालीकोटमा ल्याई उपचार
भईरहेको ।
निम्न:
१)
चालक जिल्ला सुर्खेत वीरेन्द्रनगर
नगरपालिका १ बस्ने बर्ष अन्दाजि ३० को लाल ब. बस्नेत को टाउको, निधारमा चोट अबस्था
मध्यम ।
२)
सहचालक जिल्ला कालीकोट सुभकालिका गाउँपालिका २
बस्ने बर्ष अन्दाजि २१ को प्रकाश शाहीको बाँया आँखा माथि चोट सामान्य ।
३) जिल्ला
जुम्ला
हिमा गाउँपालिका १ देहारगाँउ बस्ने बर्ष अन्दाजि २८ को रबिन परियारको
बाहिरी चोट नदेखिएको अबस्था मध्यम ।
४)
ऐ.ऐ. बस्ने बर्ष अन्दाजि १६
की अबिगेल परियारको निधारमा चोट अबस्था मध्यम ।
५)
जिल्ला जुम्ला हिमा गाउँपालिका
१ देहारगाँउ बस्ने बर्ष अन्दाजि २५ की गंगा परियारको टाउको,निधारमा चोट अबस्था
मध्यम ।
६)
जिल्ला जुम्ला हिमा गाउँपालिका
१ देहारगाँउ बस्ने बर्ष अन्दाजि २८ को रबिन परियारको छोरा बर्ष अन्दाजि ५ को सुमन
परियारको बाँया कोखामा चोट सामान्य ।
७)
जिल्ला कालीकोट तिलागुफा नगरपालिका ६ बस्ने बर्ष २० को प्रकाश
शाहीको दुबै खुट्टा भाचिएको अबस्था सिरियस ।