लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८२-०४-२०
- A
- A-
- A+
रुकुम
पश्चिम,
मिति
२०८२।०४।१९ गते अन्दाजी २२:५० बजेको समयमा जिल्ला रुकुम पश्चिम मुसिकोट नगरपालिका
वडा नं. ३ पिपलनेटा स्थित मध्य पहाडी
राजमार्गमा खलंगा देखि माझमी तर्फ जादै गरेको रा २ प ६०२८ नं.को मोटरसाइकललाई
प्रहरी बिट पिपलनेटा र जिल्ला प्रहरी कार्यालय,रूकुम पश्चिमबाट खटिएको संयुक्त प्रहरी टोलिले संका लागी चेकजाँच गर्ने
क्रममा चालक ऐ.ऐ. बस्ने बर्ष अन्दाजी वर्ष २२ को युबराज बि.क.को साथबाट लागु औषध
(ब्राउन सुगर )जस्तो देखिने खैरो रङको धुलो पदार्थ नापतौल गर्दा शुद्ध तौल १.४९
ग्राम सहित निजलाई नियन्त्रणमा आवश्यक अनुसन्धान कार्य भैइरहेको ।