लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८२-०४-१८
- A
- A-
- A+
मिति
२०८२।०४।१७ गते अन्दाजी १८:०० बजेको समयमा जिल्ला जुम्ला चन्दननाथ नगरपालिका वडा
नं. १० बोहोरा गाउँ बस्ने वर्ष अन्दाजी २० को टिकराज कामीले लागूऔषध लुकाई छिपाई
राखेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, जुम्लाबाट खटिएको प्रहरी
टोलीले निज टिकराज कामी सुत्ने कोठाको खाट मुनि रातो पलाष्टिकले बेरी राखेको लागु
औषध (ब्राउन सुगर) जस्तो देखिने धुलो पदार्थ फेला पारि नाप तौल गर्दा शुद्ध ४
ग्राम ४९० सहित सहित निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।