करेन्ट लागी मानिस मृत्यु ।
२०८२-०४-०९
- A
- A-
- A+
सुर्खेत ।
मिति २०८२।०४।०९ गते
अन्दाजि १०:४५ बजेको समयमा जिल्ला सुर्खेत बिरेन्द्रनगर नगरपालिका वडा नं. १२
नेवारे स्थित ऐ.ऐ.बस्ने बर्ष अन्दाजि ५५ को धनिराम आचार्य र निजको श्रीमती बर्ष अन्दाजी
५० की धन कुमारी उपाध्याय आफ्नै घरमा घाँस काट्ने बिद्युतिय मेसिनद्धारा घाँस
टुकार्दै गर्दा बिद्युतको तारबाट करेन्ट लागी घाइते भइ उपचारको लागी प्रदेश
अस्पताल कालागाँउ सुर्खेतमा पठाएकोमा २०८२।०४।०९
गते ११:१५ बजेको समयमा उपचारको क्रममा दुबै जनाको मृत्यु भएको ।