अवैध सामान बरामद ।
२०८२-०४-०१
- A
- A-
- A+

सुर्खेत,
मिति २०८२ साउन १ गते जिल्ला सुर्खेत, भेरीगंगा नगरपालिका -५ बबई
स्थित अस्थाई चेकपोष्ट चेकिङमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बिल
भर्पाइ नभएको अन्दाजि मूल्य रू.२,८२,२००/-
(दुइ लाख बयासी हजार दुइ सय) पर्ने
निम्न अवैध सामानहरू बरामद गरेको ।
निम्नः-
१) ठुलो स्कुल झोला
:- २७ पिस,
२) लेडिज साइट
ब्याक ठुलो :- २० पिस,
३) लेडिज साइट ब्याक सानो
:- ८६ पिस,
४) स्टकोट रेडिमेड:-
७५ पिस,
५) ढाँका टोपी:-
५० पिस,
६) तन्ना
:- ३५ पिस,
७) धोती:-
५ पिस,
८) कुर्ता सुरुवाल:-
६४ पिस,
९) कुर्ती:-
५ पिस
१०) चिनी:-
५० के.जी.