लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८२-०३-३१
- A
- A-
- A+
कालिकोट,
मिति २०८२।०३।३१ गते अन्दाजी
१८:०० बजेको समयमा जिल्ला कालिकोट खाडाचक्र नगरपालिका वडा नं. ६ मोल्फा स्थित अस्थायी
प्रहरी पोष्ट मोल्फा, कालिकोटबाट खटिएको प्रहरी टोलीले बाटोमा संकास्पद रूपमा
हिडिरहेको जिल्ला कालिकोट खाडाचक्र नगरपालिका वडा नं.७ बस्ने वर्ष १६ को प्रकाश
मल्ललाई चेकजाँच गर्ने क्रममा निजले लगाएको जिन्स पाइन्टको पछाडिको खल्तिमा प्लाष्टिकले
बेरी राखेको लागुऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ फेला पारी नापतौल गर्दा शुद्ध
नापतौल १.५० मिलिग्राम सहित बरामद गरी नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय,
कालिकोट ल्याई थप अनुसन्धान भईरहेको ।