लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-११-१८
- A
- A-
- A+
दैलेख,
मिति २०८१।११।१८ गते जिल्ला दैलेख नारायण नगरपालिका – १, बसपार्क स्थित बजारमा हिडिरहेको अवस्थामा संकास्पद लागि जिल्ला प्रहरी कार्यालय, दैलेखबाट खटीएका प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा दैलेख नारायण नगरपालिका वडा नं. ८ तर्ताङ बस्ने हरि बहादुर बस्नेतको छोरा बर्ष २३ को अर्जुन बस्नेतको साथ बाट ट्रामाडोल नामक लागु औषध ५ पत्तामा ५४ ट्याबलेट सहित नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भैईरहेको ।