अवैध सामान बरामद ।
२०८१-११-१३
- A
- A-
- A+

सुर्खेत,
मिति २०८१/११/१३ गते जिल्ला सुर्खेत,
भेरीगंगा नगरपालिका – ५, बबई स्थित अस्थाई प्रहरी चेकपोष्ट
चेकिङमा खटिएका प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा नेपालगंज देखि सुर्खेत तर्फ आउदै
गरेको कर्णाली प्रदेश नं. ०७०५ को इ.भि.भेन (सार्वजनिक सवारि साधन) बाट बिल भरपाई
नभएको निम्न अवैध फेन्सि आइटमका सामनहरु बरामद गरी यस पोष्टको नियन्त्रणमा राखिएको
। बरामद सामनको अन्दाजि मुल्य रू.१,३६,६००/-
(एक लाख छतिस हजार छ सय मात्र) रहेको
। उक्त सवारि साधनलाई गन्तव्य स्थान तर्फ पठाईएको ।
निम्न :-
१) जेन्स
टिसट :- ५० पिस
२) फराक
बच्चाको :- ४० पिस
३) लेडिज
पाईन्ट :- २० पिस
४) लेडिज
सुईटर :- ६० पिस
५) लेडिज
प्लाजा :- २५ पिस
६) जेन्स
हाप पाईन्ट :-१५ पिस
७) कुर्ता सुरुवाल :- १६ पिस